२०७९ असार १३
June 27, 2022, Monday

प्रधानन्यायाधीशको एकल इजलाससहित सबैखाले मुद्दामा पेसी तोकियो

प्रधानन्यायाधीशको एकल इजलाससहित सबैखाले मुद्दामा पेसी तोकियो

 काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि सबैखाले मुद्दाको पेसी तोकेका छन् । आजका लागि सर्वोच्च अदालतमा ९ इजलास तोकिएको छ । 

जबराले असन्तुष्ट न्यायाधीशहरुलाई अप्ठेरो पार्न अरु मुद्दाहरुलाई प्राथमिकतामा राखेर बन्दी प्रत्यक्षीकरणको निवेदनलाई त्यसपछिको प्राथमिकतामा राखेर पेशी तोकेका छन् ।

आजका लागि एक सय ७७ मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग गरिहरेको नेपाल बार एसोसिएसनले उनलाई इजलासमा नबस्न आग्रह गर्दै आएको छ । 

Related News

रबि लामिछाने पनि राजेन्द्र लिङ्ग्देनको लाईनमा मियो झैँ उभिए !
रबि लामिछाने पनि राजेन्द्र लिङ्ग्देनको लाईनमा मियो झैँ उभिए !
  • २०७८ कार्तिक २५, बिहीबार ११:५१

भर्खरै मात्रै पत्रकारिता क्षेत्रबाट अलग भएर पुर्णकालिन राजनितिमा होमिएका पूर्व संचारकर्मी रवि लामिछानेको राजनितिक यात्राको बिषयलाई  लिएर विभिन्न कोणबाट चर्चा...

फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
  • २०७८ कार्तिक २५, बिहीबार ११:५१

काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...

एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
  • २०७८ कार्तिक २५, बिहीबार ११:५१

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...

TOP