काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि सबैखाले मुद्दाको पेसी तोकेका छन् । आजका लागि सर्वोच्च अदालतमा ९ इजलास तोकिएको छ ।
जबराले असन्तुष्ट न्यायाधीशहरुलाई अप्ठेरो पार्न अरु मुद्दाहरुलाई प्राथमिकतामा राखेर बन्दी प्रत्यक्षीकरणको निवेदनलाई त्यसपछिको प्राथमिकतामा राखेर पेशी तोकेका छन् ।
आजका लागि एक सय ७७ मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग गरिहरेको नेपाल बार एसोसिएसनले उनलाई इजलासमा नबस्न आग्रह गर्दै आएको छ ।
भर्खरै मात्रै पत्रकारिता क्षेत्रबाट अलग भएर पुर्णकालिन राजनितिमा होमिएका पूर्व संचारकर्मी रवि लामिछानेको राजनितिक यात्राको बिषयलाई लिएर विभिन्न कोणबाट चर्चा...
काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...