२०७९ असार ११
June 25, 2022, Saturday

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल एशोसियसनले भोलि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल एशोसियसनले भोलि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल एशोसियसनले भोलि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ ।

भोलि कार्यालय खुल्ने समयमै सर्वाेच्चको गेटमा धर्ना दिने र प्रधानन्यायाधीश राणालाई अदालत प्रवेश गर्न नदिने बारले घोषणा गरेको हो । 

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले राणालाई नहटाएसम्म आफूहरूको आन्दोलन नरोकिने बताए । ‘भोलि हामी राणालाई अदालत छिर्न दिँदैनौँ’, उनले भने । यस्तै सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले पनि भोलि प्रधानन्यायाधीश राणालाई अदालत छिर्न नदिने घोषणा गरेका छन् ।

Related News

एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
  • २०७८ कार्तिक २५, बिहीबार १५:०८

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...

चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
  • २०७८ कार्तिक २५, बिहीबार १५:०८

काठमाडौँ –  भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...

नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
  • २०७८ कार्तिक २५, बिहीबार १५:०८

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...

TOP