काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल एशोसियसनले भोलि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ ।
भोलि कार्यालय खुल्ने समयमै सर्वाेच्चको गेटमा धर्ना दिने र प्रधानन्यायाधीश राणालाई अदालत प्रवेश गर्न नदिने बारले घोषणा गरेको हो ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले राणालाई नहटाएसम्म आफूहरूको आन्दोलन नरोकिने बताए । ‘भोलि हामी राणालाई अदालत छिर्न दिँदैनौँ’, उनले भने । यस्तै सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले पनि भोलि प्रधानन्यायाधीश राणालाई अदालत छिर्न नदिने घोषणा गरेका छन् ।
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...
काठमाडौ, आसन्न प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनजना उम्मेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । १०...