२०८१ श्रावण ९
July 24, 2024, Wednesday

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ । आज (बिहीबार) बिहान बोर्डले सूचना प्रकाशन गरी बोर्डको अध्यक्ष पदमा इच्छुक र योग्य नागरिकलाई मंसिर ९ गतेभित्र दरखास्त दिन भनेको हो ।

यसअघिका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको चारवर्षे कार्यकाल गत असोजमै पूरा भएकाले बोर्डमा यो पद खाली छ ।

बोर्डको अध्यक्ष बन्न मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर गरेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शिक्षा र प्राध्यापन क्षेत्रमा १२ वर्ष अनुभव हासिल गरी सोही समयमा परीक्षा व्यवस्थापन र सञ्चालन कार्यमा कम्तीमा ३ वर्षसहितको अनुभव हुनुपर्नेछ ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७८ कार्तिक २५, बिहीबार १२:१७ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०७८ कार्तिक २५, बिहीबार १२:१७ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

कर्मचारीलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सिकाइयो
कर्मचारीलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सिकाइयो
  • २०७८ कार्तिक २५, बिहीबार १२:१७ गते

काठमाडौं । समाज कल्याण परिषद्का कर्मचारीहरूलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सचेतना दिइएको छ । परिषद्मा आउने सेवाग्राही, सहकर्मी...

TOP