२०८० चैत्र १६
March 29, 2024, Friday

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ । आज (बिहीबार) बिहान बोर्डले सूचना प्रकाशन गरी बोर्डको अध्यक्ष पदमा इच्छुक र योग्य नागरिकलाई मंसिर ९ गतेभित्र दरखास्त दिन भनेको हो ।

यसअघिका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको चारवर्षे कार्यकाल गत असोजमै पूरा भएकाले बोर्डमा यो पद खाली छ ।

बोर्डको अध्यक्ष बन्न मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर गरेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शिक्षा र प्राध्यापन क्षेत्रमा १२ वर्ष अनुभव हासिल गरी सोही समयमा परीक्षा व्यवस्थापन र सञ्चालन कार्यमा कम्तीमा ३ वर्षसहितको अनुभव हुनुपर्नेछ ।

Related News

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ कार्तिक २५, बिहीबार १२:१७ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै
पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै
  • २०७८ कार्तिक २५, बिहीबार १२:१७ गते

काठमाडौँ, चैत ११ गते । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो...

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा कायम
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा कायम
  • २०७८ कार्तिक २५, बिहीबार १२:१७ गते

काठमाण्डौ – सरकारले बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरका नाममा गएको १० रोपनी जग्गा सरकाकै नाममा कायम गर्ने निर्णय गरेको...

TOP