२०७९ असार ११
June 25, 2022, Saturday

डीएसपी लोकनाथ तिमिल्सिनाको निधन

डीएसपी लोकनाथ तिमिल्सिनाको निधन

सप्तरी । इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीको इन्चार्जको रुपमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ ।

शुक्रबार बिहान उपचारका क्रममा निधन भएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले बताए । उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको हो ।

Related News

१७ दिनदेखि हराएका बालक अझै फेला परेनन्
१७ दिनदेखि हराएका बालक अझै फेला परेनन्
  • २०७८ कार्तिक २६, शुक्रबार १३:५८

सुर्खेत – कालिकोट नरहरिनाथ–९, लालु घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ छवि आधारभूत विद्यालयमा अध्ययनरत १४ वर्षीय विनोद विक १७ दिनदेखि...

एकैदिन कास्कीमा भूकम्प, गोरखामा परकम्प
एकैदिन कास्कीमा भूकम्प, गोरखामा परकम्प
  • २०७८ कार्तिक २६, शुक्रबार १३:५८

काठमाडौं । कास्की र गोरखामा आज भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुस आसपास...

कोहलपुर-सुर्खेत-दैलेख प्रसारणलाइनमा अवरोध नै अवरोध
कोहलपुर-सुर्खेत-दैलेख प्रसारणलाइनमा अवरोध नै अवरोध
  • २०७८ कार्तिक २६, शुक्रबार १३:५८

८ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जहिले पनि भन्ने गर्छन् ‘विद्युत प्रसारण लाइनको एउटा टावर...

TOP