२०७९ मंसिर १६
December 2, 2022, Friday

नेपालमा शुक्रबार थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा शुक्रबार थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा शुक्रबार थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १३४ पीसीआर परीक्षणका क्रममा ३५५ जना र एक हजार ९३२ एन्टिजेन परीक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३८९ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४७९ पुगेको छ भने ७ लाख ९७ हजार ४४८ जना संक्रमणमुक्त भएका छन् ।

Related News

निगमले प्रतिलिटर १३ रूपैयाँ नाफा हुँदा पनि घटाएन पेट्रोलको मूल्य
निगमले प्रतिलिटर १३ रूपैयाँ नाफा हुँदा पनि घटाएन पेट्रोलको मूल्य
  • २०७८ कार्तिक २६, शुक्रबार १६:४९ गते

काठमाडौ, भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमको नाफा ह्वात्तै बढ्ने भएको छ । निगमका अनुसार इन्डियन आयल...

बाजुरामा फराकिलो मतले काँग्रेसका पाण्डे अगाडि
बाजुरामा फराकिलो मतले काँग्रेसका पाण्डे अगाडि
  • २०७८ कार्तिक २६, शुक्रबार १६:४९ गते

बाजुरा, एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले फराकिलो मतले आफ्नो अग्रतालाई निरन्तर कायम राखेका छन्...

शुक्रबारसम्म राष्ट्रिय पार्टीको मान्यता पाउने दल सात : निर्वाचन आयोग
शुक्रबारसम्म राष्ट्रिय पार्टीको मान्यता पाउने दल सात : निर्वाचन आयोग
  • २०७८ कार्तिक २६, शुक्रबार १६:४९ गते

काठमाडौ, निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ। निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले...

TOP