काठमाडौं । नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीले आज सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै अधिवक्ताहरू आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनरत नेपाल बार एशोसिएसनले आइतबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी सर्वोच्च अदालतमा धर्ना दिने भएको छ ।
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आउँदो आइतबार पनि सर्वोच्चको मूल गेटमा दुई घण्टा धर्ना दिइने जानकारी दिए ।
भर्खरै मात्रै पत्रकारिता क्षेत्रबाट अलग भएर पुर्णकालिन राजनितिमा होमिएका पूर्व संचारकर्मी रवि लामिछानेको राजनितिक यात्राको बिषयलाई लिएर विभिन्न कोणबाट चर्चा...
काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...