काठमाडौं । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गरेको वार्ताको आहृवान न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र भएको बताएको छ । यो न्यायालयको हित नरहेको भन्दै फोरमले जबराले तत्काल राजीनामा दिने बताएको छ ।
पूर्वन्यायाधीश फोरमले राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै जबराको विज्ञप्तिलाई न्यायालय सुधारको अभियानलाई प्रभावित पार्ने कुटिल उद्देश्यले आएको बताएको छ।
‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाट जारी गरिएको वार्ताका लागि आव्हान गरेको विज्ञप्ति न्यायको विचलन तथा भ्रष्टचार लुकाउन गरिएको पुष्प्रयास मात्र हो। यो न्यायालयको हितमा रहेको देखिदैन,’ पत्रकार सम्मेलनपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...
पोखरा, गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्तासँगै दुई...