२०८० आश्विन १२
September 29, 2023, Friday

प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि कानून व्यवसायीको माइक प्रहरीले खोस्यो

प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि कानून व्यवसायीको माइक प्रहरीले खोस्यो

काठमाडौं ।  नेपाल बार एसोसिएसनको अगुवाईमा भइरहेको आन्दोलनका क्रममा सोमबार प्रहरीले धरपकड गरेको छ।

प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो ।

केही कानुन व्यवसायीहरुमाथि प्रहरीले सामान्य लाठीचार्ज गरेको छ भने उनीहरुले प्रयोग गर्दै आएको माइक पनि खोसेको छ ।

Related News

स्यार्पु पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव शुरु, मुख्यमन्त्री शर्माद्वारा उट्घाटन
स्यार्पु पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव शुरु, मुख्यमन्त्री शर्माद्वारा उट्घाटन
  • २०७८ कार्तिक २९, सोमबार १२:४२ गते

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ को बीचमा रहेको स्यार्पु तालको पर्यटन पवर्द्धन गर्नका लागि स्यार्पु पर्यटन...

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
  • २०७८ कार्तिक २९, सोमबार १२:४२ गते

करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण...

जनतासँग सम्बन्धित साना समस्यामा राहत दिलाउनुपर्छ : रवि लामिछाने
जनतासँग सम्बन्धित साना समस्यामा राहत दिलाउनुपर्छ : रवि लामिछाने
  • २०७८ कार्तिक २९, सोमबार १२:४२ गते

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् ।...

TOP