२०८० चैत्र १६
March 29, 2024, Friday

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै आएका न्यायाधीशमध्ये पाँचजना नियमित काममा फर्किन तयार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै आएका न्यायाधीशमध्ये पाँचजना नियमित काममा फर्किन तयार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै आएका न्यायाधीशमध्ये पाँचजना नियमित काममा फर्किन तयार भएका छन् ।

संविधानबाहिरबाट प्रधानन्यायाधीश हटाउन खोज्ने र जनताको न्यायको हकविपरीत इजलास बहिष्कार गर्ने कुरामा सुरूदेखि नै असहमत रहेका पाँचजना न्यायाधीश आजबाट सामूहिक छलफलमा सहभागी भएनन् ।

न्यायाधीशहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडाल सामूहिक छलफलमा छैनन् । उनीहरु मंगलबारदेखि नियमित काममा फर्किने तयारीमा रहेको स्रोतले जानकारी दियो ।

Related News

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ कार्तिक २९, सोमबार १७:५० गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै
पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै
  • २०७८ कार्तिक २९, सोमबार १७:५० गते

काठमाडौँ, चैत ११ गते । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो...

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा कायम
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा कायम
  • २०७८ कार्तिक २९, सोमबार १७:५० गते

काठमाण्डौ – सरकारले बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरका नाममा गएको १० रोपनी जग्गा सरकाकै नाममा कायम गर्ने निर्णय गरेको...

TOP