२०७९ माघ १९
February 2, 2023, Thursday

तलब नपाएपछि कर्मचारीद्वारा गाउँपालिका ताला

तलब नपाएपछि कर्मचारीद्वारा गाउँपालिका ताला

काठमाडौं ।   हुम्लाको मध्ये भेगमा रहेको सर्केगार्ड गाउँपालिकामा आइतबारदेखि ताला लगाइएको छ ।

बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीले बढेको तलब गाउँपालिका नदिएको भन्दै पालिकामा ताला लगाएका हुन् ।

गाउँपालिका बाल विकासका सहजकर्ता र कर्मचारीको तलब वृद्धिका लागि गम्भीर नदेखिएपछि आइतबार बेलुकाबाट ताला लगाएको प्रगति प्राविका सहजकर्ता रुप्सी छत्यालले बताउनुभयो ।

सर्केगाड गाउँपालिकाले वृद्धि भएको तलब नदिएको भन्दै सबै सहजकर्ता र विद्यालयका कर्मचारी मिलेर तालाबन्दी गर्नुपरेको छत्यालले बताउनुभयो ।

Related News

व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम
व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम
  • २०७८ कार्तिक ३०, मंगलवार ०९:२६ गते

काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...

विमान दुर्घटनाले पोखरामा ५० प्रतिशत घटे यात्रु, अन्तर्राष्ट्रिय उडान पनि अनिश्चित
विमान दुर्घटनाले पोखरामा ५० प्रतिशत घटे यात्रु, अन्तर्राष्ट्रिय उडान पनि अनिश्चित
  • २०७८ कार्तिक ३०, मंगलवार ०९:२६ गते

पोखरा, पोखराबाट काठमाडौँ जाने काम परेपछि आइतबार मैले एउटा टिकट काटेको थिएँ । टिकट बिहान ९ बजेर ४० मिनेटको थियो...

भीमेश्वर नगरपालिकाले गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्ने
भीमेश्वर नगरपालिकाले गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्ने
  • २०७८ कार्तिक ३०, मंगलवार ०९:२६ गते

दोलखा, दोलखाको सदरमुकाम चरीकोट स्थितको भीमेश्वर नगरपालिकाले लागत साझेदारीमा गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको छ । नगरभित्रका एकल...

TOP