विराटनगर । बन्दका कारण आफ्ना सांसद आउन नसकेको भन्दै नेकपा (एमाले)ले प्रदेश १ को आजको बैठक स्थगन गर्न माग गरेको छ ।
प्रदेशसभाको मंगलबार बोलाइएको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत दिने तयारी गरेका छन् । त्यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले विप्लव समूहले गरेको बन्दका कारण सांसदहरु आउन नसकेको भन्दै बैठक स्थगित गर्न माग गरेको छ ।
पाँच गठबन्धन दलका तर्फबाट मुख्यमन्त्री बनेका राईले आजको बैठकमा विश्वास मत लिने प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । कार्यव्यवस्थाको बैठकमा एमालेले सदन स्थगन गर्न माग गरेको हो ।
काठमाडौं, नियमावली मस्यौदा समितिको सोमबार बसेको बैठकले शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्रमा सदनलाई उपलब्ध...
काठमाडौं, सत्ता सहकार्य थालेको एक महिनामै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच खटपट सुरु भएको छ । पुष...
काठमाडौं, दुई दिने नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि...