२०७९ माघ १६
January 30, 2023, Monday

प्रदेश १ काे आजको प्रदेशसभा बैठक स्थगन गर्न एमालेको माग

प्रदेश १ काे आजको प्रदेशसभा बैठक स्थगन गर्न एमालेको माग

विराटनगर । बन्दका कारण आफ्ना सांसद आउन नसकेको भन्दै नेकपा (एमाले)ले प्रदेश १ को आजको बैठक स्थगन गर्न माग गरेको छ । 

प्रदेशसभाको मंगलबार बोलाइएको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत दिने तयारी गरेका छन् । त्यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले विप्लव समूहले गरेको बन्दका कारण सांसदहरु आउन नसकेको भन्दै बैठक स्थगित गर्न माग गरेको छ ।

पाँच गठबन्धन दलका तर्फबाट मुख्यमन्त्री बनेका राईले आजको बैठकमा विश्वास मत लिने प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । कार्यव्यवस्थाको बैठकमा एमालेले सदन स्थगन गर्न माग गरेको हो । 

Related News

शून्य र विशेष समयमा उठेका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनुपर्ने
शून्य र विशेष समयमा उठेका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनुपर्ने
  • २०७८ कार्तिक ३०, मंगलवार १४:१७ गते

काठमाडौं, नियमावली मस्यौदा समितिको सोमबार बसेको बैठकले शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्रमा सदनलाई उपलब्ध...

एक महिनामै गठबन्धनभित्र सुरु भयो खटपट, दरार आउनसक्ने संकेत
एक महिनामै गठबन्धनभित्र सुरु भयो खटपट, दरार आउनसक्ने संकेत
  • २०७८ कार्तिक ३०, मंगलवार १४:१७ गते

काठमाडौं, सत्ता सहकार्य थालेको एक महिनामै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच खटपट सुरु भएको छ । पुष...

नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँ : उपविदेशमन्त्री न्यूल्याण्ड
नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँ : उपविदेशमन्त्री न्यूल्याण्ड
  • २०७८ कार्तिक ३०, मंगलवार १४:१७ गते

काठमाडौं, दुई दिने नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि...

TOP