काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रकाशमान सिंहलाई काठमाडौंबाहिर चिन्दैनन् भनेर टिप्पणी गरेपछि नेता सिंहले रेकर्ड हेर्न चुनौती दिएका छन् ।
बुधबार विराटनगरमा आयोजित कार्यक्रममा नेता सिंहले आफ्नाबारे दुस्प्रचार भएको बताए । पहिले काठमाडौंमै चिन्दैन भन्ने गरेको र अहिले काठमाडौं बाहिर चिन्दैन भन्ने गरेको भन्दै उनले भने, ‘प्रकाशमानको रेकर्ड हेरोस् ।’
नेता सिंहले हरेक नेताको परीक्षण संकटको अवस्थामा हुने भन्दै आफ्नो रेकर्ड हेर्न कार्यकर्तालाई पनि अनुरोध गरेका छन् ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
काठमाडौ, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजिनामा दिएका छन् । पार्टी भित्र व्यक्तिवाद चरम रुपमा...