२०८१ श्रावण ९
July 24, 2024, Wednesday

शशांकलाई सिंहको जवाफ : प्रकाशमानको रेकर्ड हेर्नुस्

शशांकलाई सिंहको जवाफ : प्रकाशमानको रेकर्ड हेर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रकाशमान सिंहलाई काठमाडौंबाहिर चिन्दैनन् भनेर टिप्पणी गरेपछि नेता सिंहले रेकर्ड हेर्न चुनौती दिएका छन् ।

बुधबार विराटनगरमा आयोजित कार्यक्रममा नेता सिंहले आफ्नाबारे दुस्प्रचार भएको बताए । पहिले काठमाडौंमै चिन्दैन भन्ने गरेको र अहिले काठमाडौं बाहिर चिन्दैन भन्ने गरेको भन्दै उनले भने, ‘प्रकाशमानको रेकर्ड हेरोस् ।’

नेता  सिंहले हरेक नेताको परीक्षण संकटको अवस्थामा हुने भन्दै आफ्नो रेकर्ड हेर्न कार्यकर्तालाई पनि अनुरोध गरेका छन् ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७८ मंसिर १, बुधबार १७:१२ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७८ मंसिर १, बुधबार १७:१२ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०७८ मंसिर १, बुधबार १७:१२ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

TOP