२०८० चैत्र १६
March 29, 2024, Friday

शशांकलाई सिंहको जवाफ : प्रकाशमानको रेकर्ड हेर्नुस्

शशांकलाई सिंहको जवाफ : प्रकाशमानको रेकर्ड हेर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रकाशमान सिंहलाई काठमाडौंबाहिर चिन्दैनन् भनेर टिप्पणी गरेपछि नेता सिंहले रेकर्ड हेर्न चुनौती दिएका छन् ।

बुधबार विराटनगरमा आयोजित कार्यक्रममा नेता सिंहले आफ्नाबारे दुस्प्रचार भएको बताए । पहिले काठमाडौंमै चिन्दैन भन्ने गरेको र अहिले काठमाडौं बाहिर चिन्दैन भन्ने गरेको भन्दै उनले भने, ‘प्रकाशमानको रेकर्ड हेरोस् ।’

नेता  सिंहले हरेक नेताको परीक्षण संकटको अवस्थामा हुने भन्दै आफ्नो रेकर्ड हेर्न कार्यकर्तालाई पनि अनुरोध गरेका छन् ।

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७८ मंसिर १, बुधबार १७:१२ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ मंसिर १, बुधबार १७:१२ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७८ मंसिर १, बुधबार १७:१२ गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

TOP