२०७९ चैत्र १९
April 2, 2023, Sunday

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज बेलुका भेटवार्ता हुने

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज बेलुका भेटवार्ता हुने

काठमाडौं । बुधबार बेलुका काठमाडौं भ्रमणमा आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज बेलुका भेटवार्ता हुने भएको छ ।

 लु हिजो साँझ काठमाडौँ उत्रेका थिए ।दुई महिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लुले आज अपराह्न प्रधानमन्त्री देउवासँग उनको सरकारी निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । लुले भोलि परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेट गर्नेछन् ।

दुबै पक्षले एमसीसीबारे खुलेर केही नबताएपनि सहायक विदेशमन्त्री लूले देउवासँग एमसीसीको अनुमोदनबारे चासो राख्नेछन् ।

Related News

नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ मंसिर २, बिहीबार ११:२५ गते

काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  • २०७८ मंसिर २, बिहीबार ११:२५ गते

काठमाडौ, सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार...

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७८ मंसिर २, बिहीबार ११:२५ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

TOP