२०७९ असार ११
June 25, 2022, Saturday

अश्लील बोल्दै कानून व्‍यवसायीलाई धम्की दिने काे हुन्?

अश्लील बोल्दै कानून व्‍यवसायीलाई धम्की दिने काे हुन्?

काठमाडौं । नेपाल बार एसोसियसनको परिसरभित्र केही व्यक्ति प्रवेश गरेर वकिलहरुलाई धम्की दिएका छन् । उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबाेल्न भन्दै धम्की दिएका थिए ।

कानुन व्यवसायीलाई धम्की दिँदासमेत प्रहरी मुकदर्शक बनेको भन्दै बार परिसरमा रहेका वकिलहरुले आक्रोश व्यक्त गरेका थिए ।

उनीहरु को हुन् एकीन भइसकेको छैन तर कानून व्यवसायीहरु भने आफूहरुविरुद्ध परिचालित ‘भिजिलान्ते’ भएको दाबी गर्छन् ।

Related News

एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
  • २०७८ मंसिर २, बिहीबार १४:५०

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...

चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
  • २०७८ मंसिर २, बिहीबार १४:५०

काठमाडौँ –  भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...

नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
  • २०७८ मंसिर २, बिहीबार १४:५०

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...

TOP