२०८० चैत्र १६
March 29, 2024, Friday

तीन दिन लगातार हरियाली भएको सेयर बजार बिहीबार फेरि ओरालो

तीन दिन लगातार हरियाली भएको सेयर बजार बिहीबार फेरि ओरालो

काठमाडौं । तीन दिन लगातार हरियाली भएको सेयर बजार बिहीबार फेरि ओरालो लागेको छ। आज परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ कायम भएको छ। 

२२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता सेयर खरिदविक्रीबाट ६ अर्ब ७१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसुचक ३.४३ अंकले घटेर ५२२ अंकको विन्दुमा कारोबार बन्द भयो ।

बिहीबार नेप्सेका सबै उपसमूह राताम्य रहे । सबै भन्दा बढी गुमाउने उपसमूह जलविद्युत र व्यापार रह्यो ।

आज सबभन्दा धेरै कमाउने पाँच कम्पनीहरूः

मानुषी लघुवित्तः १०.०० प्रतिशत

तेह्रथुम पावर कम्पनीः ९.९९ प्रतिशत

नारायणी विकास बैंकः ६.५२ प्रतिशत

फर्स्ट माइक्रो फाइनान्स विकास बैंकः ६.४९ प्रतिशत

मन्जुश्री फाइनान्सः ३.५१ प्रतिशत

आज सबभन्दा धेरै गुमाउने पाँच कम्पनीहरूः

मैलुङ खोला जलविद्युतः -५.०३ प्रतिशत

शिवश्री हाइड्रोपावरः -४.५२ प्रतिशत‍

माउन्टेन इनर्जीः -४.४९ प्रतिशत‍

हिमालयन पावरः -४.४७ प्रतिशत

हिमालयन ऊर्जा विकासः -४.४५ प्रतिशत

Related News

चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
  • २०७८ मंसिर २, बिहीबार १६:४३ गते

काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १० दशमलव ७३ अंंकले ओरालो लागेको बजार परिसुचक नेप्से...

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
  • २०७८ मंसिर २, बिहीबार १६:४३ गते

काठमाण्डाै – नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ मंसिर २, बिहीबार १६:४३ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

TOP