काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले न्यायालय भ्रष्ट हुन नदिन भ्रष्ट व्यक्तिलाई बिदाइ गर्नुपर्ने बताएका छन् ।
उनले प्रधानन्यायाधीशले नेताहरूलाई विचाराधीन मुद्दा देखाएर खबरदारी गरेको बताए ।
“व्यक्ति कहिलेकाहीँ भ्रष्ट हुनसक्छ । तर, संस्था भ्रष्ट हुन सक्दैन । प्रधानन्यायाधीश भ्रष्ट हुन सक्छ, अहिले भएको छ,” उनले भने, “तर, न्यायालय भ्रष्ट हुन सक्दैन । न्यायालय भ्रष्ट हुन नदिन भ्रष्टलाई बिदाइ गर्नुपर्छ ।”
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ‘धनयुद्धको बल’मा पदमा रहिरहेको उनको भनाइ छ ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
काठमाडौ, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजिनामा दिएका छन् । पार्टी भित्र व्यक्तिवाद चरम रुपमा...