२०८१ बैशाख ४
April 16, 2024, Tuesday

वरिष्ठ अधिवक्ता कार्कीले भने-न्यायालय भ्रष्ट हुन नदिन भ्रष्टलाई बिदाइ गर्नुपर्छ

वरिष्ठ अधिवक्ता कार्कीले भने-न्यायालय भ्रष्ट हुन नदिन भ्रष्टलाई बिदाइ गर्नुपर्छ

काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले न्यायालय भ्रष्ट हुन नदिन भ्रष्ट व्यक्तिलाई बिदाइ गर्नुपर्ने बताएका छन् ।

उनले प्रधानन्यायाधीशले नेताहरूलाई विचाराधीन मुद्दा देखाएर खबरदारी गरेको बताए ।

“व्यक्ति कहिलेकाहीँ भ्रष्ट हुनसक्छ । तर, संस्था भ्रष्ट हुन सक्दैन । प्रधानन्यायाधीश भ्रष्ट हुन सक्छ, अहिले भएको छ,” उनले भने, “तर, न्यायालय भ्रष्ट हुन सक्दैन । न्यायालय भ्रष्ट हुन नदिन भ्रष्टलाई बिदाइ गर्नुपर्छ ।”

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ‘धनयुद्धको बल’मा पदमा रहिरहेको उनको भनाइ छ ।

Related News

निगमले बुझायो किस्ताबापतको ५३ करोड
निगमले बुझायो किस्ताबापतको ५३ करोड
  • २०७८ मंसिर ३, शुक्रबार १५:०० गते

काठमाडौँ, वैशाख ३ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणबापतको चैत मसान्तसम्मको ५३ करोड, नौ...

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
  • २०७८ मंसिर ३, शुक्रबार १५:०० गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको...

वैशाख ४ बाट रुपन्देहीमा सहकारी पीडितको आन्दोलन
वैशाख ४ बाट रुपन्देहीमा सहकारी पीडितको आन्दोलन
  • २०७८ मंसिर ३, शुक्रबार १५:०० गते

बुटवल– रुपन्देहीमा सहकारी पीडितहरुले वैशाख ४ बाट आन्दोलन गर्ने घोषणा गरेका छन् । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट...

TOP