काठमाडौं । आफ्नो शान्तिपूर्ण धर्नामा प्रहरीले दमन गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराप्रति थप आक्रोशित बनेको नेपाल बार एसोसिएसनले आजदेखि देशव्यापी विरोध कार्यक्रम गर्दैछ ।
प्रधानन्यायाधीशले अदालतको गरिमा कायम राख्न नसकेको, विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको लगायतका माग राखेर नेपाल बारले सर्वोच्च अदालत घेराउदेखि विभिन्न आन्दोलन गरिरहेको छ ।
बारले आजदेखि शुक्रबारसम्म देशव्यापी विरोध गर्ने भएको हो । बार महासचिव लीलामणि पौडेलले देशभरका बार इकाइलाई पत्राचार गर्दै ५ देखि १० मंसिरसम्म आन्दोलनमा उत्रिन आग्रह गरेका छन् ।
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...