२०७९ असार ११
June 25, 2022, Saturday

प्रधानन्यायाधीशविरुद्ध बार एशाेसिएसनको धर्ना आज पनि जारी

प्रधानन्यायाधीशविरुद्ध बार एशाेसिएसनको धर्ना आज पनि जारी

काठमाडौं ।  आफ्नो शान्तिपूर्ण धर्नामा प्रहरीले दमन गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराप्रति थप आक्रोशित बनेको नेपाल बार एसोसिएसनले आजदेखि देशव्यापी विरोध कार्यक्रम गर्दैछ । 

प्रधानन्यायाधीशले अदालतको गरिमा कायम राख्न नसकेको, विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको लगायतका माग राखेर नेपाल बारले सर्वोच्च अदालत घेराउदेखि विभिन्न आन्दोलन गरिरहेको छ ।

बारले आजदेखि शुक्रबारसम्म देशव्यापी विरोध गर्ने भएको हो । बार महासचिव लीलामणि पौडेलले देशभरका बार इकाइलाई पत्राचार गर्दै ५ देखि १० मंसिरसम्म आन्दोलनमा उत्रिन आग्रह गरेका छन् ।

Related News

एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
  • २०७८ मंसिर ५, आईतवार १०:५६

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...

चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
  • २०७८ मंसिर ५, आईतवार १०:५६

काठमाडौँ –  भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...

नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
  • २०७८ मंसिर ५, आईतवार १०:५६

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...

TOP