२०७९ मंसिर १६
December 2, 2022, Friday

अष्ट्रेलियामा ओमिक्रोन भेरियन्ट भेटियो

अष्ट्रेलियामा ओमिक्रोन भेरियन्ट भेटियो

काठमाडौं अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् ।

पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक परीक्षण उक्त सङ्क्रमण भेटिएको जनाएका छन् ।

Related News

चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन
चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन
  • २०७८ मंसिर १२, आईतवार १४:१९ गते

एजेन्सी, चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन भएको छ। सिन्ह्वाका अनुसार उनको सांघाईमा निधन भएको हो। उनी ९६ वर्षका थिए। बुधबार...

भारतले चामल निर्यातको प्रतिबन्ध हटायो
भारतले चामल निर्यातको प्रतिबन्ध हटायो
  • २०७८ मंसिर १२, आईतवार १४:१९ गते

एजेन्सी, भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो ।...

भारी वर्षा र चिसोले रुस र युक्रेनी सैनिक समस्यामा, युद्ध कम हुने आसा
भारी वर्षा र चिसोले रुस र युक्रेनी सैनिक समस्यामा, युद्ध कम हुने आसा
  • २०७८ मंसिर १२, आईतवार १४:१९ गते

एजेन्सी, भारी वर्षा र घट्दो तापक्रमले रुस र युक्रेनका सैनिक समस्यामा परेका छन् । दुई देशबीच युद्ध भइरहेकाले कठिन अवस्थाको...

TOP