२०७९ असार १३
June 27, 2022, Monday

ट्वान्टी–२० विश्वकप:नेपाली महिला टोली आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दै

ट्वान्टी–२० विश्वकप:नेपाली महिला टोली आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दै

काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगितामा नेपाली महिला टोलीले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दैछ । 

शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपाल पहिलो खेलमै हङकङसँग पराजित भयो । त्यसपछि लगातार तीन खेल सहजै जितेको नेपाल अन्तिम खेलअघि ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

यूएईले जित्यो भने सिधै ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछ । तर, यूएईलाई नेपालले पराजित गरेको खण्डमा हङकङको सम्भावना पनि उत्तिकै हुन्छ । हङकङले कुवेतलाई पराजित गरेमा तीन टोलीको समान आठ अंक हुन्छ । 

Related News

विश्वकप फुटबल खेल्ने ३२ देशको लाग्यो टुङ्गो
विश्वकप फुटबल खेल्ने ३२ देशको लाग्यो टुङ्गो
  • २०७८ मंसिर १२, आईतवार १०:३७

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागेको छ । मंगलबार राति न्युजिल्याण्डलाई...

नेपाल रिङ्ग रेस्लिङको प्रमुखमा कमल तामाङ
नेपाल रिङ्ग रेस्लिङको प्रमुखमा कमल तामाङ
  • २०७८ मंसिर १२, आईतवार १०:३७

काठमाण्डौ – नेपाल रिङ्ग रेस्लिङको छाता समिति गठन गरिएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीकोे केन्द्रीय खेल विभागले एक कार्यक्रमका...

खेल मैदानमा बेहोस भएर ढले अल्मुताइरी
खेल मैदानमा बेहोस भएर ढले अल्मुताइरी
  • २०७८ मंसिर १२, आईतवार १०:३७

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमा बेहोस भएर ढलेका छन् ।अल्मुताइरी खेल चलिरहेको समायमा बेहोस भएका हुन्...

TOP