२०८० आश्विन १२
September 29, 2023, Friday

ट्वान्टी–२० विश्वकप:नेपाली महिला टोली आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दै

ट्वान्टी–२० विश्वकप:नेपाली महिला टोली आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दै

काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगितामा नेपाली महिला टोलीले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दैछ । 

शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपाल पहिलो खेलमै हङकङसँग पराजित भयो । त्यसपछि लगातार तीन खेल सहजै जितेको नेपाल अन्तिम खेलअघि ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

यूएईले जित्यो भने सिधै ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछ । तर, यूएईलाई नेपालले पराजित गरेको खण्डमा हङकङको सम्भावना पनि उत्तिकै हुन्छ । हङकङले कुवेतलाई पराजित गरेमा तीन टोलीको समान आठ अंक हुन्छ । 

Related News

१९औँ एसियाली खेलकुद : नेपाल र बङ्लादेशबीच बराबरी
१९औँ एसियाली खेलकुद : नेपाल र बङ्लादेशबीच बराबरी
  • २०७८ मंसिर १२, आईतवार १०:३७ गते

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ नेपालले बङ्लादेशसित बराबरी खेलेको छ । नेपाल र बङ्लादेश दुवैले एक एक गोलको...

१९औं एसियाड : टी-२० मा नेपालको विश्व कीर्तिमानी जित
१९औं एसियाड : टी-२० मा नेपालको विश्व कीर्तिमानी जित
  • २०७८ मंसिर १२, आईतवार १०:३७ गते

नेपालले १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको छ । जेजिया...

मालदिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसीपको सेमिफाइनलमा
मालदिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसीपको सेमिफाइनलमा
  • २०७८ मंसिर १२, आईतवार १०:३७ गते

नेपाल साफ यू–१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै...

TOP