२०७९ भाद्र २
August 18, 2022, Thursday

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा भीम रावलको पर्चा बाँड्न रोक

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा भीम रावलको पर्चा  बाँड्न रोक

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ । 

 महाधिवेशनमा अध्यक्षका आकांक्षी भीम रावलको पर्चा बाँड्न रोक लगाइएको छ ।आइतबार बिहान चितवनको सौराहास्थित बन्दसत्र हलबाहिर केही कार्यकर्ताले उनको पर्चा बाँडिरहेका थिए । तर, पार्टीका स्वंयसेवकहरूले पर्चा बाँड्न रोक लगाएका हुन् ।

पर्चा हातमा लिइसकेका प्रतिनिधिहरूलाई पनि स्वयंसेवकहरुले बाहिर ननिकाल्न र खल्ती वा झोलामा राख्न आग्रह गर्दै हलभित्र छिराएका छन् ।

Related News

धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
  • २०७८ मंसिर १२, आईतवार ११:३१

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...

प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
  • २०७८ मंसिर १२, आईतवार ११:३१

काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...

मजदुरी गरेको पैसा नदिई ठेकेदार फरार 
मजदुरी गरेको पैसा नदिई ठेकेदार फरार 
  • २०७८ मंसिर १२, आईतवार ११:३१

काठमाडौं । ठेकेदार राज कुमार तामाङले मजदुरको पारिश्रमिक रकम नदिई फरार भएपछि गुनासो गर्दै पीडित हाम्रो मिडियामा आएका छन् ।...

TOP