२०७९ चैत्र १९
April 2, 2023, Sunday

पाकिस्तानको पेशावरमा विद्यार्थी युनियनमाथिको प्रतिबन्धको विरोधमा प्रदर्शन

पाकिस्तानको पेशावरमा विद्यार्थी युनियनमाथिको प्रतिबन्धको विरोधमा प्रदर्शन

काठमाडौं । पेशावर शहरका विद्यार्थीहरूले विद्यार्थी युनियनहरूमाथि प्रतिबन्ध लगाइएकोमा इमरान खानको सरकारको विरोधमा शुक्रबार विरोध र्याली गरेका छन्।

विद्यार्थीलाई सुविधा उपलब्ध गराउनुपर्ने माग लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका विद्यार्थीले प्रदर्शनमा भाग लिएका थिए । प्रदर्शनकारीहरूले विद्यार्थी युनियनहरूको पुनर्स्थापनाको माग गरेका छन् ।

विद्यार्थी नेता कासिम खानले मार्शल लबाट विद्यार्थी युनियनलाई प्रतिबन्ध लगाएको भए पनि पछिल्ला सरकारले पनि प्रतिबन्धलाई निरन्तरता दिएको बताएका छन् ।

कासिम खानले विद्यार्थी युनियनमाथिको प्रतिबन्ध संविधानको धारा १७ को स्पष्ट उल्लङ्घन भएको बताए, जसमा भनिएको छ, ूप्रत्येक नागरिकलाई सार्वभौमसत्ता वा अखण्डताको हितमा कानूनले लगाएको कुनै पनि उचित प्रतिबन्धको अधीनमा संघ वा युनियनहरू खोल्ने अधिकार हुनेछ

Related News

अमेरिकाको प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गयो
अमेरिकाको प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गयो
  • २०७८ मंसिर १२, आईतवार १२:०४ गते

एजेन्सी, अमेरिकाको एउटा प्राथमिक विद्यालयमा एक व्यक्तीले जथाभावी गोली चलाउँदा ६ जनाको ज्यान गएको छ । विद्यालय समयमै टेनेसी राज्यको...

अमेरिकामा भीषण आँधी, २६ जनाको ज्यान गयो, अर्बौँका संरचना ध्वस्त
अमेरिकामा भीषण आँधी, २६ जनाको ज्यान गयो, अर्बौँका संरचना ध्वस्त
  • २०७८ मंसिर १२, आईतवार १२:०४ गते

एजेन्सी, अमेरिकी राज्य मिसिसिपीमा शक्तिशाली आँधीका कारण २६ जनाको ज्यान गएको छ । दर्जनौँ जना घाइते भएका छन् । आँधीले...

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, पानीमुनि चल्ने ड्रोनले सुनामी ल्याउन सक्ने
उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, पानीमुनि चल्ने ड्रोनले सुनामी ल्याउन सक्ने
  • २०७८ मंसिर १२, आईतवार १२:०४ गते

एजेन्सी, उत्तर कोरियाले पानीमुनि चल्ने ड्रोन परीक्षण गरेको दाबी गरेको छ । यस्तो ड्रोनले ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्छ । यो...

TOP