२०७९ आश्विन ११
September 27, 2022, Tuesday

भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु

भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु

काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले आइतबार जनाएको छ ।

घटनाको विस्तृत विवरण आउँन बाँकी छ । 

Related News

रुसको विद्यालयमा गोली चल्दा १५ जनाको ज्यान गयो, आक्रमणकारीले आत्महत्या गरे
रुसको विद्यालयमा गोली चल्दा १५ जनाको ज्यान गयो, आक्रमणकारीले आत्महत्या गरे
  • २०७८ मंसिर १२, आईतवार १२:०१

एजेन्सी, रुसको इजेभस्क सहरको एक विद्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ११...

रुसले आणविक हतियार प्रयोग गरे अमेरिकाले निर्णायक जवाफ दिने
रुसले आणविक हतियार प्रयोग गरे अमेरिकाले निर्णायक जवाफ दिने
  • २०७८ मंसिर १२, आईतवार १२:०१

एजेन्सी, अमेरिकाले रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णाय जवाफ दिने मस्कोलाई चेतावनी दिएको छ। अमेरिकी राष्ट्रिय...

रुसले दियो विश्व बजारमा तेलको आपूर्ति रोक्ने चेतावनी
रुसले दियो विश्व बजारमा तेलको आपूर्ति रोक्ने चेतावनी
  • २०७८ मंसिर १२, आईतवार १२:०१

एजेन्सी, रुसले विश्व बजारमा तेलको आपूर्ति रोक्न सक्छ। यसको पछाडिको कारण तेलको मूल्य हो। रुसले जी–७ देशहरुले प्रस्ताव गरेको तेलको...

TOP