२०७९ चैत्र ९
March 23, 2023, Thursday

मेयरविरुद्ध आन्दोलन गर्न काठमाडौं पुगे जनकपुरका जनप्रतिनिधिहरू

मेयरविरुद्ध आन्दोलन गर्न काठमाडौं पुगे जनकपुरका जनप्रतिनिधिहरू

काठमाडौं ।  जनकपुरधाम उपमहानगरपालिकाले फोहर व्यवस्थापन गर्न कुनै चासो नदेखाएकाे भन्दै वडाका जनप्रतिनिधिहरू मेयर लालकिशाेर साहको राजीनामा माग्दै काठमाडौं आएका छन् । 

जनकपुरधाम उपमहानगरपालिका ३ का वडाध्यक्ष दिपेन्द्र साह, ४ का वडाध्यक्ष सुदर्शन सिंह र ७ का वडाध्यक्ष जानकीराम साह लगायतका जनप्रतिनिधि आज विहान काठमाडौं पुगेका हुन् । पटक-पटक आन्दोलन र कार्यालयमा तालाबन्दी गरे पनि मेयर साह नसुसध्रएपछि आन्दोलन गर्न काठमाडौं आएको उनीहरुले बताएका छन् ।

याे टाेलीले आज सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम छ  । उनीहरूले माइतीघरमा प्रदर्शन गर्ने तयारी पनि गरेका छन् । स्थानीय तहकाे चुनावका बेला मेयर साहले सरसफाइकाे मुद्दालाई प्राथमिकतामा राखेकाे तर चुनाव जितेपछि ध्यान नदिएकाे उनीहरूकाे आराेप छ । 

Related News

विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न : प्रधानमन्त्री दाहाल
विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न : प्रधानमन्त्री दाहाल
  • २०७८ मंसिर १२, आईतवार ११:५१ गते

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई कुनै पनि रूपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य...

दमक पुुुगेर पूर्वराजा ज्ञानेन्द्रलाई सुुुटुुुक्क भेटे राप्रपा शीर्ष नेताहरुले
दमक पुुुगेर पूर्वराजा ज्ञानेन्द्रलाई सुुुटुुुक्क भेटे राप्रपा शीर्ष नेताहरुले
  • २०७८ मंसिर १२, आईतवार ११:५१ गते

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको...

बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
  • २०७८ मंसिर १२, आईतवार ११:५१ गते

हेटौंडा, नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा...

TOP