२०७९ आश्विन ११
September 27, 2022, Tuesday

अध्यक्ष केपी शर्मा ओलीले पुनः अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराए

अध्यक्ष केपी शर्मा ओलीले पुनः अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराए

सौराहा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुनः अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन् ।

अध्यक्षकै लागि यसअघिका उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गराएका छन् । यससँगै ओली र रावलबीच चुनाव हुने निश्चितप्रायः छ ।

ओलीको प्रस्तावकमा विष्णुप्रसाद पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन् ।

Related News

मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
  • २०७८ मंसिर १३, सोमबार १०:४४

काठमाडौं, मनास्लु हिउँ पहिरोमा परेर घाइते भएका ११ जनाको उद्धार गरिएको छ। सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार...

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ मंसिर १३, सोमबार १०:४४

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
  • २०७८ मंसिर १३, सोमबार १०:४४

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ...

TOP