२०७९ मंसिर १६
December 2, 2022, Friday

चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा चुनावी प्रक्रिया सुरु

चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा चुनावी प्रक्रिया सुरु

चितवन । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा चुनावी प्रक्रिया सुरु भएको छ । अध्यक्षमा भिम रावलले उमेदवारी दिइसकेका छन् । 

उपाध्यक्षमा बस्न अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्ताव रावलले नमानेसँगै निर्वाचन प्रक्रिया अघि बढेको हो । 

Related News

स्याङ्जा -२ मा धनराज गुरुङको अग्रता कायमै, धनराज र पद्‌माबीच १,६७२ को मतान्तर
स्याङ्जा -२ मा धनराज गुरुङको अग्रता कायमै, धनराज र पद्‌माबीच १,६७२ को मतान्तर
  • २०७८ मंसिर १३, सोमबार १०:३६ गते

स्याङ्जा, क्षेत्र नम्बर २ मा ४० हजार मत गणना गरिसक्दा नेकपा एमालेकी सचिव पद्मा अर्यालले कांग्रेस उपसभापति धनराज गुरुङको अग्रता...

बाजुरामा फराकिलो मतले काँग्रेसका पाण्डे अगाडि
बाजुरामा फराकिलो मतले काँग्रेसका पाण्डे अगाडि
  • २०७८ मंसिर १३, सोमबार १०:३६ गते

बाजुरा, एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले फराकिलो मतले आफ्नो अग्रतालाई निरन्तर कायम राखेका छन्...

शुक्रबारसम्म राष्ट्रिय पार्टीको मान्यता पाउने दल सात : निर्वाचन आयोग
शुक्रबारसम्म राष्ट्रिय पार्टीको मान्यता पाउने दल सात : निर्वाचन आयोग
  • २०७८ मंसिर १३, सोमबार १०:३६ गते

काठमाडौ, निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ। निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले...

TOP