२०७९ माघ १६
January 30, 2023, Monday

एमाले अध्यक्षमा ओलीको अग्रता,अध्यक्षमा ओलीले ९१९ मत पाउँदा भीम रावललाई १०४ मत

एमाले अध्यक्षमा ओलीको अग्रता,अध्यक्षमा ओलीले ९१९ मत पाउँदा भीम रावललाई १०४ मत

काठमाडौं । एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । 

सौराहामा जारी मतगणनाको प्रारम्भिक परिणाम पनि आउन थालेको छ ।अध्यक्षमा केपी शर्मा ओलीले भारी मतले अग्रता लिएका छन् । विद्युतीय भोटिङ मेसिनबाट भइरहेको मतगणनामा प्रतिस्पर्धी भीम रावललाई ठूलो मतान्तरले पछि पार्दै ओली विजयनिकट पुगेका हुन् ।

३५ वटा विद्युतीय मेसिनको मत गणना हुँदा अध्यक्षका उम्मेदवार केपी ओलीले ९१९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी भीम रावलले १०४ मत पाएका छन् ।

Related News

नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँ : उपविदेशमन्त्री न्यूल्याण्ड
नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँ : उपविदेशमन्त्री न्यूल्याण्ड
  • २०७८ मंसिर १४, मंगलवार १४:३४ गते

काठमाडौं, दुई दिने नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि...

राष्ट्रपति निर्वाचन तालिका सार्वजनिक, उम्मेदवार मनोनयन दर्ता फागुन १३ गते
राष्ट्रपति निर्वाचन तालिका सार्वजनिक, उम्मेदवार मनोनयन दर्ता फागुन १३ गते
  • २०७८ मंसिर १४, मंगलवार १४:३४ गते

काठमाडौं, निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी...

राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त
राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त
  • २०७८ मंसिर १४, मंगलवार १४:३४ गते

काठमाडौँ, राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र...

TOP