काठमाडौं । एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।
सौराहामा जारी मतगणनाको प्रारम्भिक परिणाम पनि आउन थालेको छ ।अध्यक्षमा केपी शर्मा ओलीले भारी मतले अग्रता लिएका छन् । विद्युतीय भोटिङ मेसिनबाट भइरहेको मतगणनामा प्रतिस्पर्धी भीम रावललाई ठूलो मतान्तरले पछि पार्दै ओली विजयनिकट पुगेका हुन् ।
३५ वटा विद्युतीय मेसिनको मत गणना हुँदा अध्यक्षका उम्मेदवार केपी ओलीले ९१९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी भीम रावलले १०४ मत पाएका छन् ।
काठमाडौं, दुई दिने नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि...
काठमाडौं, निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी...
काठमाडौँ, राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र...