२०७९ मंसिर १६
December 2, 2022, Friday

पच्चीस किलो चरेससहित महिला पक्राउ

पच्चीस किलो चरेससहित महिला पक्राउ


काठमाडौँ ।  प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् ।

सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।

Related News

फोटोमा यस्ता देखिए पुर्ख्यौली नाच जोगाउँदै गरेका काफलडाँडाका मगर समुदाय
फोटोमा यस्ता देखिए पुर्ख्यौली नाच जोगाउँदै गरेका काफलडाँडाका मगर समुदाय
  • २०७८ मंसिर १५, बुधबार १०:१३ गते

म्याग्दी, पहाडको टुप्पो अनि आँखै अगाडि लहरै देखिने चाँदीजस्ता टल्किने हिमशृङ्खला । मङ्सिर दोस्रो हप्ताको पारिलो घामले मौसम घमाइलो ।...

तीन अधिबक्ताले गरे बैंकको चर्को ब्याजदर घटाउन र सिइओको तलब समान बनाउन माग गर्दै सर्बोच्चमा रिट दर्ता
तीन अधिबक्ताले गरे बैंकको चर्को ब्याजदर घटाउन र सिइओको तलब समान बनाउन माग गर्दै सर्बोच्चमा रिट दर्ता
  • २०७८ मंसिर १५, बुधबार १०:१३ गते

काठमाडौ, अधिवक्ता अर्जुनकुमार अर्याल, शकुन्तला भुसाल र सञ्जय न्यौपानेले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरलाई नियन्त्रण गर्न आवश्यक नीतिनियम र...

अब बागमती प्रदेशको लाइसेन्स ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण
अब बागमती प्रदेशको लाइसेन्स ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण
  • २०७८ मंसिर १५, बुधबार १०:१३ गते

काठमाडौं, आगामी आइतबारबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायलमा ७० प्रतिशत अंक भारको नियम लागू हुने भएको छ। अन्य...

TOP