नवलपरासी (पूर्व), । पाल्हीनन्दन गाउँपालिका-१ बन्धाबाट मोटरसाइकलमा अवैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको करिब १ लाख ८ सय रुपैयाँ मूल्य बराबरको करिब १ सय १२ किलोग्राम सुपारी बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्ति उक्त सुपारी सोही ठाउँमा छोडी फरार भएपछि प्रहरीले बरामद गरेको हो । तत्काल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) निकट युवा संघ नेपालले `राष्ट्रिय श्रम अभियान´ को सुरु गरेकोछ। आज...
काठमाडौ ! एकैपटक चारजना ब्यक्तिको मृगौला साटासाट गरि सल्यक्रिया गर्नु भनेको निकै चुनौती पुर्ण कार्य हो । गत साता सुमेरु...
काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । चन्द्रागिरि नगरपालिका(११ मा रहेको...