२०७९ आश्विन ११
September 27, 2022, Tuesday

पुस्तकालयको तथ्याङ्क सङ्कलन गरिँदै

पुस्तकालयको तथ्याङ्क सङ्कलन गरिँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ।

मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्याङ्क सङ्कलन सुरु गरेको हो । देशभित्रका पुस्तकालयको क्षमता विकास, सुदृढीकरण तथा सु–सञ्चालनका लागि तथ्याङ्क सङ्कलनले आवश्यक नीति निर्माण तथा विभिन्न कार्यक्रम तर्जुमा गर्न तीनवटै तहका सरकारलाई सहजता दिने विश्वास लिइएको छ ।

हाल मुलुकभरि करिब एक हजार सामुदायिक पुस्तकालय रहेका छन् । पठन संस्कृतिको विकास गर्नु र डिजिटल माध्यमको प्रयोगसँगै सार्वजनिक पुस्तकालयलमा पाठक बढाउने चुनौती देखिएको छ ।

Related News

६ माग सहित धनगढी पुगेर डा. गोविन्द केसीले सुरु गरे २० औँ सत्याग्रह
६ माग सहित धनगढी पुगेर डा. गोविन्द केसीले सुरु गरे २० औँ सत्याग्रह
  • २०७८ मंसिर १६, बिहीबार ०९:४७

धनगढी, प्राध्यापक डाक्टर गोविन्द केसीले धनगढी पुगेर २०औँ सत्याग्रह सुरु गरेका छन्। आफ्ना मागबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै जवाफ नदिएपछि...

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने
कक्षा १२ को नतिजा आज सार्वजनिक हुने
  • २०७८ मंसिर १६, बिहीबार ०९:४७

काठमाडौँ- कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाको नतिजा मंगलबार...

शिक्षक–कर्मचारीले दलको सदस्यता लिए कारवाही गर्न आयोगको पत्र
शिक्षक–कर्मचारीले दलको सदस्यता लिए कारवाही गर्न आयोगको पत्र
  • २०७८ मंसिर १६, बिहीबार ०९:४७

६ भदौ, काठमाडौं । निर्वाचन आयोगले सरकारी कर्मचारी र शिक्षकले राजनीतिक दलको सदस्यता लिए कारबाही गर्न सरकारलाई आग्रह गरेको छ...

TOP