२०७९ भाद्र २
August 18, 2022, Thursday

ट्र्याक्टर दुर्घटना श्रीमान्को मृत्यु, श्रीमती घाइते

ट्र्याक्टर दुर्घटना श्रीमान्को मृत्यु, श्रीमती घाइते

काठमाडौं । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्र्याक्टर दुर्घटना श्रीमान् मृत्यु भएको छ । श्रीमती घाइते भएकी छिन् । 

आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो । दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती सपना विक घाइते भएकी छिन् ।

उनको  आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा ९माओवादी केन्द्र० आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले बताउनुभयो ।

Related News

१४ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ
१४ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ
  • २०७८ मंसिर १७, शुक्रबार १०:१५

मोरङ, साउन २६ । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर...

ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाख
ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाख
  • २०७८ मंसिर १७, शुक्रबार १०:१५

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिकाले ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका मलामीका परिवारलाई जनही रु एक लाख रुपैयाँ दिने भएको छ...

चितवनमा एक वर्षमा दुर्घटनामा परी १४० जनाको मृत्यु
चितवनमा एक वर्षमा दुर्घटनामा परी १४० जनाको मृत्यु
  • २०७८ मंसिर १७, शुक्रबार १०:१५

चितवन । चितवन जिल्लामा गत आर्थिक वर्षमा भएका विभिन्न दुर्घटनामा परी १४० जनाले ज्यान गुमाएका छन् । यहाँ भएका ५३०...

TOP