२०७९ आश्विन ११
September 27, 2022, Tuesday

पशुपतिनाथमा सतबिज छर्ने भक्तजनको भिड

पशुपतिनाथमा सतबिज छर्ने भक्तजनको भिड

काठमाडौं ।  बालाचतुर्दशी पर्वका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा बिहीबार रातभर जाग्राम बसे दिवङ्गत भएका पितृका नाममा दीप बालेर बस्नेहरूको भिड लागेको छ ।

हरेक वर्षजस्तै आज बिहानै शतबीज छरी बालाचतुर्दशी पर्व मनाइएको छ ।रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप वाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छरिन्छ । 

आज बिहान मिर्मिरेमै पशुपति क्षेत्रमा भक्तजनहरूको भीड लागेको छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

Related News

मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
  • २०७८ मंसिर १७, शुक्रबार ०९:४३

काठमाडौं, मनास्लु हिउँ पहिरोमा परेर घाइते भएका ११ जनाको उद्धार गरिएको छ। सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार...

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ मंसिर १७, शुक्रबार ०९:४३

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
  • २०७८ मंसिर १७, शुक्रबार ०९:४३

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ...

TOP