२०७९ मंसिर १२
November 28, 2022, Monday

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क  १ लाख

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क  १ लाख रुपैयाँ तोकिएको छ ।

त्यसैगरी उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ ।

राप्रपाले अध्यक्षमा मतपत्रको प्रयोग गरी निर्वाचन गर्ने र अन्य पदका उम्मेदवारको हकमा विद्युतीय मतदान प्रयोग गर्ने तयारी गरेको छ । राप्रपाको महाधिवेशनमा करिब ४७ सय प्रतिनिधि रहेका छन् ।

Related News

चुनावी परिणामलाई लिएर कांग्रेसमा कलह ! मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए : महामन्त्री थापा
चुनावी परिणामलाई लिएर कांग्रेसमा कलह ! मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए : महामन्त्री थापा
  • २०७८ मंसिर १७, शुक्रबार ०९:३१ गते

काठमाडौं, चुनावी परिणामसँगै ठुला दलमा अन्तरघातको चर्चा हुन थालेको छ । कांग्रेसमा गुटको लडाइँका कारण कतिपय उम्मेदवार पराजित भएको भन्दै...

७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
  • २०७८ मंसिर १७, शुक्रबार ०९:३१ गते

काठमाडौं, प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ। १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा...

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
  • २०७८ मंसिर १७, शुक्रबार ०९:३१ गते

जनकपुरधाम, विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ। पछिल्ला २/३ वर्षदेखि कोरोनाको संक्रमणको भयका...

TOP