२०७९ असार १३
June 27, 2022, Monday

पछिल्लो चौबीस घण्टामा देशभर २०५ जना कोभिड संक्रमित थपिए

पछिल्लो चौबीस घण्टामा देशभर २०५ जना कोभिड संक्रमित थपिए

काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशभर २०५ जना कोभिड संक्रमित थपिएका छन् । १० हजार ७४७ वटा नमूनाको परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४३६ जना निको भएका छन् ।आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार १८४ पुगेको छ । 

Related News

फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
  • २०७८ मंसिर १९, आईतवार १६:२६

काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...

१७ दिनदेखि हराएका बालक अझै फेला परेनन्
१७ दिनदेखि हराएका बालक अझै फेला परेनन्
  • २०७८ मंसिर १९, आईतवार १६:२६

सुर्खेत – कालिकोट नरहरिनाथ–९, लालु घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ छवि आधारभूत विद्यालयमा अध्ययनरत १४ वर्षीय विनोद विक १७ दिनदेखि...

एकैदिन कास्कीमा भूकम्प, गोरखामा परकम्प
एकैदिन कास्कीमा भूकम्प, गोरखामा परकम्प
  • २०७८ मंसिर १९, आईतवार १६:२६

काठमाडौं । कास्की र गोरखामा आज भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुस आसपास...

TOP