२०८० आश्विन ५
September 22, 2023, Friday

नेता रामचन्द्र पौडेल आफ्नो समूहको बैठक छाडेर किन नेता कृष्णप्रसाद सिटौलाको निवास चन्डोल पुगे?

नेता रामचन्द्र पौडेल आफ्नो समूहको बैठक छाडेर किन नेता कृष्णप्रसाद सिटौलाको निवास चन्डोल पुगे?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन् । 

पौडेल आफ्नो समूहको बैठक छाडेर नेता कृष्णप्रसाद सिटौलाको निवास चन्डोल पुगेका हुन।उनीहरूबीच केही बेर कुराकानी भएको स्रोतले जानकारी दियो । तर, कुराकानीको विवरणबारे खुलाइएको छैन । 

पौडेल समूहबाट नेता पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् । सिंह र कोइरालाबीच सहमति नजुटे पौडेल आफैं सभापतिका लागि अगाडि बढ्ने रणनीतिमा छ ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा, पौडेल र सिटौला पक्षको छुट्टाछुट्टै बैठक चलिरहेको छ ।

Related News

नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
  • २०७८ मंसिर २२, बुधबार १२:४१ गते

नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त...

टीकापुर घटनाका संलग्न व्यक्ति बाल सुधार गृहबाट रिहा
टीकापुर घटनाका संलग्न व्यक्ति बाल सुधार गृहबाट रिहा
  • २०७८ मंसिर २२, बुधबार १२:४१ गते

टीकापुर घटनामा संलग्न रहेका व्यक्ति पोखरा बाल सुधार गृहबाट रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी...

राजस्व संकलन भद्रगोल र लुटकारी भएको भन्दै आजपा सडक संघर्षमा
राजस्व संकलन भद्रगोल र लुटकारी भएको भन्दै आजपा सडक संघर्षमा
  • २०७८ मंसिर २२, बुधबार १२:४१ गते

काठमाडौं । आम जनता पार्टी (आजपा) ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरुस्कारको ब्यवस्था खारेजको माग गरेको छ ।...

TOP