काडमाडाैँ। नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ सूची पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो । केन्द्रीय निर्वाचन समिति सदस्यसचिव जगन्नाथ श्रेष्ठले बाह्रखरीलाई दिएको जानकारीअनुसार हालसम्म चार हजार ३१९ महाधिवेशन प्रतिनिधिहरूको सूची सार्वजनिक भएको हो ।
महाधिवेशन कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधिहरुको नामावली मंसिर २४ गते बिहान १० बजे प्रकाशित हुने कार्यसूची छ ।
https://drive.google.com/file/d/1J1BqhznlfL_o73fJ_bokq-Z83A7DVofj/view
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...