२०७९ मंसिर १२
November 28, 2022, Monday

भारतमा थप नौ हजार ४१९ जना कोरोना सङ्क्रमित

भारतमा थप नौ हजार ४१९ जना कोरोना सङ्क्रमित

काठमाडौं । भारतमा हिजो बुधबार नौ हजार ४१९ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६६ हजार २४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

बुधबार कोरोना सङ्क्रमणबाट १५९ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७४ हजार १११ पुगेको छ । भारतमा अझै पनि ९४ हजार ७४२ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।

गएको २४ घण्टामा भारतमा आठ हजार २५१ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ९७ हजार ३८८ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।

Related News

ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ घाइते
ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ घाइते
  • २०७८ मंसिर २३, बिहीबार १४:५८ गते

एजेन्सी, ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुई वटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने...

चीनको एक आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु
चीनको एक आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु
  • २०७८ मंसिर २३, बिहीबार १४:५८ गते

एजेन्सी, चीनको उत्तरपश्चिमी सिन्जियाङ क्षेत्रमा रहेको एक आवासीय भवनमा भएको आगलागीमा परी १० जनाको मृत्यु भएको छ । आगलागीमा ९...

इण्डोनेशियामा शक्तिशाली भूकम्प‚ ४६ जनाको मृत्यु
इण्डोनेशियामा शक्तिशाली भूकम्प‚ ४६ जनाको मृत्यु
  • २०७८ मंसिर २३, बिहीबार १४:५८ गते

एजेन्सी, इण्डोनेशियामा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा ४६ जनाको मृत्यु भएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार पश्चिम जाभा प्रान्तको सियानजुर...

TOP