२०७९ मंसिर १२
November 28, 2022, Monday

लमजुङको मर्स्याङ्दी गाउँपालिका २ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

लमजुङको मर्स्याङ्दी गाउँपालिका २ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका २ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मर्स्याङ्दी  गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जीप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् । दुर्घटनामा परेर ९ जना घाइते भएका छन् ।

Related News

दोलखाका १० केन्द्रमा १५ गते पुन: मतदान हुने
दोलखाका १० केन्द्रमा १५ गते पुन: मतदान हुने
  • २०७८ मंसिर २३, बिहीबार १४:४६ गते

दोलखा, दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदानको मिति तोकिएको छ । पुनस् मतदान गराउने निर्वाचन आयोगको निर्णयअनुसार मुख्य...

समाजबादी अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे काँग्रेस वरिष्ठ नेता पौडेल
समाजबादी अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे काँग्रेस वरिष्ठ नेता पौडेल
  • २०७८ मंसिर २३, बिहीबार १४:४६ गते

काठमाडौ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज...

७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
  • २०७८ मंसिर २३, बिहीबार १४:४६ गते

काठमाडौं, प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ। १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा...

TOP