२०८० जेष्ठ २२
June 5, 2023, Monday

लमजुङको मर्स्याङ्दी गाउँपालिका २ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

लमजुङको मर्स्याङ्दी गाउँपालिका २ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका २ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मर्स्याङ्दी  गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जीप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् । दुर्घटनामा परेर ९ जना घाइते भएका छन् ।

Related News

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
  • २०७८ मंसिर २३, बिहीबार १४:४६ गते

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत...

इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
  • २०७८ मंसिर २३, बिहीबार १४:४६ गते

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ । विशेष विमानमार्फत...

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक
लेखापरीक्षण प्रतिवेदन सार्वजनिक
  • २०७८ मंसिर २३, बिहीबार १४:४६ गते

नेकपा (एकीकृत समाजवादी) ले आ.व ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव ०७८/७९ को आम्दानी र...

TOP