काठमाडौं । नेकपा एमालेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ४४ जनालाई एमाले केन्द्रीय सदस्यमा मनाेनीत गरेकाे छ ।
भक्तपुरको गट्ठाघरमा बसेको वर्तमान केन्द्रीय कमिटीको दोस्रो बैठकबाट उनीहरूलाई मनोनीति गरिएको हो ।
यी हुन् केन्द्रीय कमिटीमा मनोनीतहरू-
१. दल फडेरा
२. ऐन महर
३. मानवीर राई
४. चन्द्रमोहन गौचन
५. रतनाथ योगी
६. रमेश पौडेल
७. पदम गिरी
८. सूर्य पाठक
९. यज्ञ बोगटी
१०. हरि घिमिरे
११. युवराज बास्तोला
१२. विशाल भट्टराई
१३. उद्धव रेग्मी
१४. बद्री न्यौपाने
१५. रुपनारायण श्रेष्ठ
१६. प्रेम दंगाल
१७. हरिकृष्ण व्यञ्जनकार
१८. भीम केसी
१९. लालबाबु पण्डित
२०. सुवास देवकोटा
२१. चूडादेव सिंह
२२. रेशम लामा
२३. दुर्गा प्रसाईं
२४. गोविन्द दुवाल
२५. सहदेव बोगटी
२६ बालसिंह काउछा
२७. कृष्ण केसी
२८. चन्द्रबहादुर विक
महिला
३०. इन्दिरादेवी गौतम
३१. सरस्वती चौधरी
३२. यमुना रोका
३३. उमा कोइराला
३४. कल्पना चापागाईं
३५. आशा विक
३६. नैनकला ओझा
३७. मन्जु गुरुङ
३८. विमला अर्याल
३९. इन्दिरा सन्जेल
४०. शान्ति अधिकारी
४१. रुक्मीणि राठा
४२. सरस्वती यादव
४३. तारादेवी गुरुङ
४४. गीता कार्की
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
काठमाडौ, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजिनामा दिएका छन् । पार्टी भित्र व्यक्तिवाद चरम रुपमा...