२०७९ श्रावण ३०
August 15, 2022, Monday

दोस्रो चरणमा देउवाविरुद्ध सबै एक हुन्छौं:विमलेन्द्र निधि

दोस्रो चरणमा देउवाविरुद्ध सबै एक हुन्छौं:विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।

महाधिवेशनस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै निधिले पहिलो चरणमा सभापतिको कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसक्ने दावी गरे ।

‘पहिलो चरणमा कसैको पनि बहुमत आउँदैन । दोस्रो चरणमा देउवाविरुद्ध सबै एक हुन्छौं’, निधिले भने ।

Related News

धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
  • २०७८ मंसिर २६, आईतवार १४:३७

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...

प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
  • २०७८ मंसिर २६, आईतवार १४:३७

काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...

मजदुरी गरेको पैसा नदिई ठेकेदार फरार 
मजदुरी गरेको पैसा नदिई ठेकेदार फरार 
  • २०७८ मंसिर २६, आईतवार १४:३७

काठमाडौं । ठेकेदार राज कुमार तामाङले मजदुरको पारिश्रमिक रकम नदिई फरार भएपछि गुनासो गर्दै पीडित हाम्रो मिडियामा आएका छन् ।...

TOP