काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उमेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो नामावलीअनुसार सभापतिमा ५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको उम्मेदवारी परेको छ ।
अन्तिम नामावली :
https://drive.google.com/file/d/1pOU0aiSy74g_2jYhEN5K4yBgzFPO2URH/preview
भर्खरै मात्रै पत्रकारिता क्षेत्रबाट अलग भएर पुर्णकालिन राजनितिमा होमिएका पूर्व संचारकर्मी रवि लामिछानेको राजनितिक यात्राको बिषयलाई लिएर विभिन्न कोणबाट चर्चा...
काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...