२०८० जेष्ठ २२
June 5, 2023, Monday

नेपाली कांग्रेसको १४औँ महाधिवेशन:मतदानका लागि लाइनमा मतदाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशन:मतदानका लागि लाइनमा मतदाता

 काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु हुँदै छ । प्रतिनिधिहरु भोट खसाल्न लामबद्ध भएका छन् ।

बिहान ८ बजेबाट सुरु हुने भनिए पनि मतदान अहिलेसम्म सुरु हुन सकेको छैन । मतपत्र छाप्न ढिलो हुँदा मतदान सुरु हुन ढिलो भएको हो ।

साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

Related News

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
  • २०७८ मंसिर २७, सोमबार ०९:४५ गते

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत...

भुटानी शरणार्थी प्रकरण आजदेखि थुनछेक बहस शुरु, पुर्पक्षमा पठाउने नपठाउने निर्णय हुने
भुटानी शरणार्थी प्रकरण आजदेखि थुनछेक बहस शुरु, पुर्पक्षमा पठाउने नपठाउने निर्णय हुने
  • २०७८ मंसिर २७, सोमबार ०९:४५ गते

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आजवाट शुरु हुँदैछ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न...

इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
  • २०७८ मंसिर २७, सोमबार ०९:४५ गते

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ । विशेष विमानमार्फत...

TOP