२०७९ आश्विन ११
September 27, 2022, Tuesday

नेपाली कांग्रेसको १४औँ महाधिवेशन:मतदानका लागि लाइनमा मतदाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशन:मतदानका लागि लाइनमा मतदाता

 काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु हुँदै छ । प्रतिनिधिहरु भोट खसाल्न लामबद्ध भएका छन् ।

बिहान ८ बजेबाट सुरु हुने भनिए पनि मतदान अहिलेसम्म सुरु हुन सकेको छैन । मतपत्र छाप्न ढिलो हुँदा मतदान सुरु हुन ढिलो भएको हो ।

साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

Related News

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ मंसिर २७, सोमबार ०९:४५

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
  • २०७८ मंसिर २७, सोमबार ०९:४५

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ...

अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
  • २०७८ मंसिर २७, सोमबार ०९:४५

अछाम, नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी पूरै एमालेमा समाहित भएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा जिल्ला कमिटी...

TOP