२०७९ मंसिर १६
December 2, 2022, Friday

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । 

बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३ घण्टा ढिलागरी मतदान सुरु भएको हो । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै मतदान प्रक्रिया सुरु भएको हो ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । तीनवटा केन्द्रमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।

Related News

सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफलमा छौं : एमाले उपाध्यक्ष नेम्बाङ
सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफलमा छौं : एमाले उपाध्यक्ष नेम्बाङ
  • २०७८ मंसिर २७, सोमबार ११:४७ गते

काठमाडौं– नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले निर्वाचनबाट प्राप्त अभिमतअनुसार सरकार गठनका विषयमा सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि...

दोलखाका दुवै प्रदेश सभामा गठबन्धन अगाडि
दोलखाका दुवै प्रदेश सभामा गठबन्धन अगाडि
  • २०७८ मंसिर २७, सोमबार ११:४७ गते

दोलखा, दोलखाका दुवै प्रदेश सभा क्षेत्रमा सत्ता गठबन्धनमा उम्मेदवारले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभामा पनि गठबन्धनका उम्मेदवारको अग्रता छ...

मतदान अधिकृतले जे मुचुल्का बनाएका छन, सोही अनुसार नयाँ मुचुल्का बनाएर बाजुरामा मतगणना पुनः सुरू
मतदान अधिकृतले जे मुचुल्का बनाएका छन, सोही अनुसार नयाँ मुचुल्का बनाएर बाजुरामा मतगणना पुनः सुरू
  • २०७८ मंसिर २७, सोमबार ११:४७ गते

बाजुरा, बाजुरामा मतगणना पुनः सुरू भएको छ। मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार रोकिएको प्रतिनिधि र प्रदेशसभा दुवैतर्फको मत गणना...

TOP