२०७९ चैत्र १८
April 1, 2023, Saturday

शेरबहादुर देउवाले मतदान गर्ने क्रमको तस्वीर खिच्न नदिएपछि फोटो पत्रकारहरूले गरे क्यामेरा डाउन

शेरबहादुर देउवाले मतदान गर्ने क्रमको तस्वीर खिच्न नदिएपछि फोटो पत्रकारहरूले गरे क्यामेरा डाउन

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्ने क्रमको तस्वीर खिच्न नदिएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको निर्देशनमा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै फोटो पत्रकारहरूले क्यामेरा भुइँमा राखेर विरोध गरेका हुन् ।

तस्बिर खिच्न नदिइएको भन्दै उनीहरू आक्रोशित बनेका छन् ।

Related News

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७८ मंसिर २७, सोमबार १२:२६ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
  • २०७८ मंसिर २७, सोमबार १२:२६ गते

काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

पत्रकार सम्मेलन गर्दै रास्वपाका तीन उम्मेदवार
पत्रकार सम्मेलन गर्दै रास्वपाका तीन उम्मेदवार
  • २०७८ मंसिर २७, सोमबार १२:२६ गते

काठमाडौ, आसन्न प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनजना उम्मेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । १०...

TOP