२०८१ बैशाख ४
April 16, 2024, Tuesday

सभापति पदका उम्मेदवार शेरबहादुर देउवा मतदानस्थलमा प्रवेश गरे

सभापति पदका उम्मेदवार शेरबहादुर देउवा मतदानस्थलमा प्रवेश गरे

काठमाडौं । नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवा मतदानस्थलमा प्रवेश गरेका छन् ।

निर्धारित समयमा भन्दा साढे तीन घण्टा अबेर मतदान सुरू भएको छ ।देउवा बालुवाटारबाट मतदानस्थल राष्ट्रियसभा गृह आइपुगेका हुन् ।

Related News

निगमले बुझायो किस्ताबापतको ५३ करोड
निगमले बुझायो किस्ताबापतको ५३ करोड
  • २०७८ मंसिर २७, सोमबार १२:०७ गते

काठमाडौँ, वैशाख ३ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणबापतको चैत मसान्तसम्मको ५३ करोड, नौ...

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
  • २०७८ मंसिर २७, सोमबार १२:०७ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको...

वैशाख ४ बाट रुपन्देहीमा सहकारी पीडितको आन्दोलन
वैशाख ४ बाट रुपन्देहीमा सहकारी पीडितको आन्दोलन
  • २०७८ मंसिर २७, सोमबार १२:०७ गते

बुटवल– रुपन्देहीमा सहकारी पीडितहरुले वैशाख ४ बाट आन्दोलन गर्ने घोषणा गरेका छन् । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट...

TOP