काठमाडौं । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको अपार्टमेन्ट भवनमा मंगलबार बिहान भएको आगलागीमा चार विदेशी बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको गभर्नरको कार्यालयले जनाएको छ।
कार्यालयले विज्ञप्ति मार्फत् उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान २:५० बजे (सोमबार द्दघछण् न्ःत्) शहरको युरोपेली भागमा रहेको इसेन्युर्ट जिल्लाको पाँच तले भवनको भुँइतला तल भएको जनाएको छ। विदेशी परिचय भएका चार बालबालिकाले आगलागीमा ज्यान गुमाएका छन् ।
बच्चाकी आमा र अर्को बच्चालाई उद्धार गरी नजिकैको अस्पतालमा भर्ना गरिएको छ । यस विषयमा न्यायिक र प्रशासनिक अनुसन्धान थालिएको छ ।
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी भारतीय जनता पार्टी (भाजपा)का सदस्य हुन् । उनको पार्टीले गरेको एउटा निर्णयले सम्पूर्ण...
काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। शनिबार बिहान प्रथम महिला जिल बाइडेनसँग साइकल चलाउने क्रममा उनी लडेका...
काठमाडौँ – डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पु¥याइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । बाराको...