२०७९ मंसिर २४
December 10, 2022, Saturday

हंगेरीमा सडक दुर्घटना सात शरणार्थीको मृत्यु

हंगेरीमा सडक दुर्घटना सात शरणार्थीको मृत्यु

काठमाडौं ।   दक्षिणी हंगेरीमा अवैध शरणार्थीहरु बोकेको एउटा मिनिभ्यान सोमबार राति सर्बियाको सीमानजिकै पल्टिँदा सात जनाको मृत्यु भएको छ ।

यस दु्र्घटनामा परी सात जनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

Related News

गुजरातमा भाजपाको ऐतिहासिक जीत, हिमाचलमा कांग्रेसलाई बहुमत
गुजरातमा भाजपाको ऐतिहासिक जीत, हिमाचलमा कांग्रेसलाई बहुमत
  • २०७८ मंसिर २८, मंगलवार १५:०७ गते

एजेन्सी, भारतको गुजरात विधानसभामा भारतीय जनता पार्टी (भाजपा)ले ऐतिहासिक जीत हासिल गरेको छ । तर, हिमाचल विधानसभामा भने कांग्रेसले बहुमत...

‘टाइम पर्सन अफ दी इयर २०२२’को उपाधि युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई
‘टाइम पर्सन अफ दी इयर २०२२’को उपाधि युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई
  • २०७८ मंसिर २८, मंगलवार १५:०७ गते

एजेन्सी, सन् २०२२ को ‘टाइम पर्सन अफ दी इयर’को उपाधि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पाएका छन् । विश्वप्रसिद्ध म्यागेजिन टाइमले...

दिल्ली नगर निगममा आम आद्‌मी पार्टीलाई बहुमत, १५ वर्षपछि सत्ताबाट बाहिरियो भाजपा
दिल्ली नगर निगममा आम आद्‌मी पार्टीलाई बहुमत, १५ वर्षपछि सत्ताबाट बाहिरियो भाजपा
  • २०७८ मंसिर २८, मंगलवार १५:०७ गते

एजेन्सी, दिल्ली नगर निगम (एमसिडी)मा आमआद्मी पार्टी (आप)ले बहुमत प्राप्त गरेको छ । पछिल्लो चुनावी परिणामसँगै १५ वर्षदेखि सत्तामा रहेको...

TOP