२०८० चैत्र १६
March 29, 2024, Friday

हंगेरीमा सडक दुर्घटना सात शरणार्थीको मृत्यु

हंगेरीमा सडक दुर्घटना सात शरणार्थीको मृत्यु

काठमाडौं ।   दक्षिणी हंगेरीमा अवैध शरणार्थीहरु बोकेको एउटा मिनिभ्यान सोमबार राति सर्बियाको सीमानजिकै पल्टिँदा सात जनाको मृत्यु भएको छ ।

यस दु्र्घटनामा परी सात जनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

Related News

इजरायली आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु
इजरायली आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु
  • २०७८ मंसिर २८, मंगलवार १५:०७ गते

एजेन्सी : सिरियाको एलेप्पो प्रान्तमा इजरायलले शुक्रबार बिहान गरेको हवाई आक्रमणमा कम्तीमा ३६ जना सिरियाली सैनिकको मृत्यु भएको छ । सिरियाली...

कार्गो जहाज ठोक्किँदा बाल्टिमोरमा पुल भत्कियो
कार्गो जहाज ठोक्किँदा बाल्टिमोरमा पुल भत्कियो
  • २०७८ मंसिर २८, मंगलवार १५:०७ गते

 वाशिंगटन । अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट ब्रिज’ को एक भाग भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार...

फ्रान्स दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा शुरु
फ्रान्स दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा शुरु
  • २०७८ मंसिर २८, मंगलवार १५:०७ गते

लिस्बन : पोर्चुगलमा राहदानी सम्बन्धी समस्यामा परेका नेपालीलाई राहदानी सेवा दिन शुरु गरिएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय...

TOP