२०७९ असार ११
June 25, 2022, Saturday

नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनीत सदस्यहरुले गरे शपथ ग्रहण

नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनीत सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनीत सदस्यहरुले आज शपथ ग्रहण गरेका छन्।

बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले शपथग्रहण गराएका हुन् । एमालेमा ४४ जनलाई केन्द्रीय कमिटीमा मनोनय गरिएको छ ।

एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

शपथग्रहणपश्चात् ओलीले उनीहरूलाई सफल कार्यकालको शुभकामना दिए ।

Related News

एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
  • २०७८ मंसिर २९, बुधबार १४:१०

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...

चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
  • २०७८ मंसिर २९, बुधबार १४:१०

काठमाडौँ –  भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...

नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
  • २०७८ मंसिर २९, बुधबार १४:१०

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...

TOP